आज मितिः २०८३ बैशाख ८ गते

कञ्चनपुरमा वडाध्यक्ष खड्का मृत भेटिए

कञ्चनपुर-

कञ्चनपुरको भीमदत्त नगरपालिकाकामा वडाध्यक्ष मृत फेला परेका छन्। भीमदत्त नगरपालिका(६ का वडाध्यक्ष महेन्द्र खड्का आज बिहान मृत अवस्थामा भेटिएका हुन्।

उनीसँगै म १ प ४८५२ नम्बरको मोटरसाइकल पनि फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ा
वडाध्यक्ष खड्काको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको अनुमान छ।

 

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.