आज मितिः २०८३ असार २ गते

श्रृलंकाकी महिलाले पनि नेपालमा सुन ओसारीन, विमानस्थलमा पक्राउ

काठमाडौं-

नेपालीहरुले सुन तस्कर त गरेकै थिए अहिले श्रृलंकाकी एक महिलाले पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन भित्र्याएकि छिन् ।

उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलोभन्दा बढी सुन लगेकि थिईन् ।

 

दुबईबाट आएकी श्रृलंकाकी महिला कान्ति काभास्करलाई सुनसहित विमानस्थल प्रहरीले शनिबार राति पक्राउ गरेको छ । प्रहरीले उनीमाथि थप अनुसन्धान जारी राखेको छ । विमानस्थल प्रहरी प्रवक्ता एसपी पदम विष्टका अनुसार ती महिलाले सुन ब्रा र अन्डरवयरभित्र धुलो बनाएर ल्याएको बताए ।

“सुन एक किलोभन्दा बढी हुनसक्छ । धुलो बनाएर पेन्टी र ब्रामा सुन लुकाएर ल्याएकी छन्,” एसपी विष्टले भने ।

 

 

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.