आज मितिः २०८३ बैशाख १९ गते

ताजा अपडेट

दिल्लीले गुजरातलाई ६ विकेटले हरायो

दिल्लीले गुजरातलाई ६ विकेटले हरायो

काठमाण्डौ – इन्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटमा दिल्ली क्यापिटल्सले तेस्रो जित निकालेको छ । गएराति भएको खेलमा दिल्लीले गुजरात टाइटन्सलाई ६ विकेटले हरायो । टस हारेर पहिलो ब्याटिङ गरेको गुजरातले दिएको ९० रनको लक्ष्य दिल्लीले ८ ओभर ५ बलमा ४ विकेट गुमाएर भेट्टायो । त्यसअघि गुजरात १७ ओभर ३ बलमा ८९ रन बनाउँदा अलआउट भएको थियो । उसका रसिद खानले सर्वाधिक ३१ रन बनाए । साई सुर्दशनले १२ र राहुल टावाटियाले १० रन बनाउनुबाहेक अरु कुनै पनि खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । जितसँगै ७ खेलमा ६ अङ्क रहेको दिल्ली तालिकाको छैटौँ र समान खेलमा समान ६ अङ्क नै…
Read More
आज कोसी, गण्डकी र कर्णाली प्रदेशमा हल्का वर्षाको सम्भावना

आज कोसी, गण्डकी र कर्णाली प्रदेशमा हल्का वर्षाको सम्भावना

बैशाख २, आइतबार काठमाडौं,बैशाख २, जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा हल्का बर्षाको संभावना रहेको छ । विभागका अनुसार कोसी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागको थोरै र बाँकी पहाडी भू–भागको एक–दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागको थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।   राति सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोसी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।…
Read More
क्यान्सर उपचार सहयोगको लागि पत्रकार तथा गायिका गौतमको अपिल

क्यान्सर उपचार सहयोगको लागि पत्रकार तथा गायिका गौतमको अपिल

चैत २८, बुधबार काठमाण्डौ – पत्रकार तथा लोकदोहोरी गायिका कोपिला गौतमले क्यान्सर उपचार सहयोगको लागि आग्रह गरेकि छन् । तेस्रो पटकसम्म उपचार गराउँदा उनको सम्पूर्ण आर्थिक रकम सकिए पछि चौथो पटकको उपचारको लागि आर्थिक अभावले उनले सहयोगको आग्रह गरेकि हुन् । गीतसंगीतको क्षेत्रमा ठूलो योगदान पू¥याउँदै आएकी उनले थुप्रै कलाकारलाई सहयोग गर्दै आएकी थिईन र अहिले आफै सहयोग माग्न बाद्य भएकी छन् । तेस्रो पटकसम्म क्यान्सर जितेर बसेकी उनि फेरी चौथो स्टेजको क्यान्सरसँग लडि रहेकि छन् । नेपालको हरिसिद्धि क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरमा फलोअपमा रहेकि उनि डाक्टरहरुको सल्लाहले राजिब गान्धी क्यान्सर हस्पिटलमा पुगेगि छन् । जेनेटिक परीक्षण गराउँदा बायोप्सी…
Read More
आज यी तीन प्रदेशमा वर्षाको सम्भावना

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना

चैत २८,बुधबार, काठमाडौं- जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बुधबार दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागको थोरै स्थानहरू साथै बाँकी पहाडी भू–भागको एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। त्यस्तै राति कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी र गण्डकी…
Read More
कोइरालाले भने – कांग्रेस र एमालेको सरकार बन्नुपर्छ

कोइरालाले भने – कांग्रेस र एमालेको सरकार बन्नुपर्छ

चैत २३, बिहीबार, विराटनगर- कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले मुलुकमा राजनीतिक स्थिरताका लागि नेपाल कम्युनिष्ट पार्टी एमाले र नेपाली कांग्रेसको गठबन्धनमा सरकार बन्नु पर्नै बताएका। विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले मुलुकमा अहिले देखिएको अप्ठ्यारो परिस्थिति अन्त्य गरी आर्थिक विकासका लागि गठबन्धन आवश्यक रहेको बताएका हुन् । नेता डा कोइरालाले पहिलो संविधानसभा निर्वाचनमा वामपन्थी पार्टीका चार प्रधानमन्त्री नियुक्त भए पनि संविधान निर्माणका लागि कांग्रेसक नै आवश्यक परेको विगत स्मरण गरे। उनले संयुक्त सरकार निर्माणका लागि नेता, दलबीच, निर्वाचन प्रणाली कसरी सुधार गर्ने विषयमा छलफल गरी निर्णय हुने धारणा राखे। सङ्घीय सांसद डा कोइरालाले संविधान सुधार, अर्थतन्त्रको चलायमान गराउनु र…
Read More
एसईई परीक्षामा चिट चोराउने प्रिन्सिपलसहित ५ जना पक्राउ

एसईई परीक्षामा चिट चोराउने प्रिन्सिपलसहित ५ जना पक्राउ

चैत २२, बिहिबार काठमाण्डौं- बाँकेमा एसईई परीक्षामा चिट चोराउने एक विद्यालयका प्राचार्यसहित ५ जना पक्राउ परेका छन् । परीक्षामा ह्वाटएसबाट प्रश्नपत्र बाहिर लैजाने र उत्तर विद्यार्थीलाई पुराउने काम गरिरहेका ५ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सोही विद्यालयका पार्टटाइम शिक्षक अफ्ताव खान र एवन कन्सल्टेन्सीका संचालक इर्फान अलि मिकरानी सहित दिलिप बिक र सन्तोष नेपाली रहेका छ्न् ।   बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले अनलाइन चिट चोराउने कार्यमा विद्यालयका प्रिन्सिपल आफै संलग्न रहेको फेला परेको र यसरी चिट चोराउने लोटस इंग्लिश मिडियम हाईस्कुलका प्रिन्सिपल तपन शर्मासहित ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिए । पक्राउ परेकाहरुले कन्सल्टेन्सीबाट मोबाइल…
Read More
रत्ननगर १५ मा अनेमसंघको कार्यकर्ता प्रशिक्षण

रत्ननगर १५ मा अनेमसंघको कार्यकर्ता प्रशिक्षण

रत्ननगर जनता संग नेकपा एमाले अभियान(२०८० अन्तर्गत अखिल नेपाल महिला संघ रत्ननगर(१५ वडा कमिटीले वनभोज तथा प्रशिक्षण कार्यक्रम गरेको छ । पार्टीका नेता तथा रत्ननगर नगरपालिकाका उपमेयर यादब प्रसाद पाठक प्रमुख अतिथि रहेको सो कार्यक्रममा एमालेको आगामी कार्यदिशा, पार्टी सुदृढिकरण र संगठन विस्तारका विषयमा प्रशिक्षण दिइएको थियो । अनेमसंघ वडा कमिटी अध्यक्ष मिनु श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश कमिटी सदस्य राजाराम रेग्मी, जिल्ला उपसचिव प्रकाश खनाल शैलेश, नगर अध्यक्ष इश्वरी अर्याल, पार्टीका नेता तथा वडा अध्यक्ष आसिक तामाङ, पार्टी वडा कमिटी अध्यक्ष कृष्ण पन्त, अनेमसंघ नगर कमिटी अध्यक्ष चन्द्रिका महत केसी लगायतको सहभागिता रहेको थियो । मिना भट्टले स्वागत मन्तब्य…
Read More
गजल

गजल

गजल- जमाना रहेछ नक्कली जलप भर्न सुनको तारालाई हतार सधै दर्शन गर्न जुनको ।   बादलुले छेक्यो क्यार सुसेलि सुनियो यहाँ पङ्ख भए उडीजान्थे रक्षा गर्न उनको ।   बादल फाटे पछि पङ्ख उड्न आटे पछि रोकिदैन सुर्यको गति दर्शन गर्न जुनको ।   हृदयमा राधाकृष्ण भजन गाउदा मिठो राधे राधे कृष्ण बासुरीमा स्वर भर्न धुनको ।   उदाउँदा अस्ताउँदा उहि एउटै आकाश अधेरी कुर्छिन धर्ती सधैं शीत छर्न जुनको । जयन्ति अधिकारी लामिछाने भरतपुर चितवन
Read More
तीन प्रदेश प्रमुखलाई पदमुक्त

तीन प्रदेश प्रमुखलाई पदमुक्त

काठमाडौं- सरकारले गण्डकी, मधेश र सुदूरपश्चिम प्रदेश प्रमुखलाई पदमुक्त गर्ने निर्णय गरेको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकले तीन प्रदेशका प्रमुखलाई पदमुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो। गण्डकीमा पृथ्वीमान गुरूङ, मधेशमा हरिशंकर मिश्र र सुदूरपश्चिममा देवराज जोशी प्रदेश प्रमुख छन्। उनीहरुलाई कांग्रेस(माओवादी गठबन्धन सरकारले नियु्क्त गरेको थियो। सरकारले मधेश प्रदेशका लागि सुमित्रा भण्डारी, गण्डकी प्रदेशका लागि डिल्लीराज भट्ट र सुदूरपश्चिम प्रदेशका लागि नजिर मियाँलाई प्रमुख नियुक्त गर्न पनि सिफारिस गरेको छ।
Read More
पलायन हुँदै उखु किसान

पलायन हुँदै उखु किसान

मधेस प्रदेशका उखु उत्पादक किसानहरु पलायन हुने अबस्थामा छन । उखु खेतीबाट बढीभन्दा बढी लाभ लिने अवस्था निर्माण नगरे कृषकको पलायन रोक्न नसकिने बताएका छन् । त्यसलाई रोक्न सरकारले तत्काल योजनाबद्धरूपमा काम गर्नुपर्ने उनीहरूको सुझाव छ । कृषि विभाग हरिहर भवन, ललितपुरले जनकपुरधाममा आयोजना गरेको उखु उत्पादनका समस्या पहिचान तथा कार्यविधिसम्बन्धी अन्तक्र्रियामा किसानले हालकै अवस्था कायम रहे धेरैले सो खेती नै छोड्ने निष्कर्षमा पुगेको बताएका हुन् । कृषि उत्पादक किसान एवं उखु तथा चिनी विकास समितिका पूर्वअध्यक्ष रामचन्द्र सिंह कुशवाहले उखु किसानले श्रमको मूल्य पाउन सधैँ आन्दोलन गर्नुपर्ने, मूल्य निर्धारण प्रणालीले उद्योगी मोटाउने तर किसान मारमा पर्ने अवस्था कायम रहेकाले…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.