आज मितिः २०८३ असार ६ गते

रवि भट्ट

1059 Posts
करोड तिरे तल्लो बाटोबाट अमेरिका पुगे, बोरा बोकेर फर्किए, दुबईमा दलाल मोटाए

करोड तिरे तल्लो बाटोबाट अमेरिका पुगे, बोरा बोकेर फर्किए, दुबईमा दलाल मोटाए

काठमाण्डौ - दुबईमा ६ महिना बसे एक करोडसम्म तिरेर अवैध बाटोबाट अमेरिका पुगे, बोरा बोकेर फर्किए नेपालीहरु । अवैध बाटो हुँदै अमेरिका पुगेका ३५ जना नेपाली र अन्य २ जना नेपालीले काँधमा सेतो बोरा बोकेर विमान अगाडि लस्करै उभिएको फोटोले डीपोर्ट वा निष्कासन भएर आउनेहरूका नियति बोलिरहेको थियो। बोरा बोकेर विमानस्थल परिसरमा हिँड्दै गरेको दृश्यले उनीहरूको अवस्था, दुःख र छटपटी भल्काइरहेको थियो।   हुन त अमेरिकाले एकैपटक ठूलो संख्यामा नेपालीहरू डीपोर्ट गर्देछ भन्ने सूचना केही दिन अघिबाट नै बाहिरिएको थियो। आइतबार साढे ४ बजे नै उनीहरूलाई लिएर आएको जहाज काठमाडौं ल्यान्ड हुने भनिए पनि रातको ९ बजेपछि मात्रै विमान आएको…
Read More
मनसुन लागेसँगै देशै भरि फैलियो डेंगु सङ्क्रमण 

मनसुन लागेसँगै देशै भरि फैलियो डेंगु सङ्क्रमण 

काठमाडौं- मनसुन लागेसँगै डेंगु सङ्क्रमण देखिन थालेको छ। जुनदेखि अगस्टसम्म वा असार–भदौ सम्मलाई डेंगु सङ्क्रमणको जोखिम कायम रहने समयका रुपमा लिइन्छ।   इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९ईडिसिडी० को तथ्याङ्कअनुसार जनवरी १ देखि जुन ८ सम्म एक हजार दुई सय ५५ सङ्क्रमित भेटिएका छन् भने ७२ वटा जिल्लामा डेंगु सङ्क्रमण पुष्टि भइसकेको छ।   सबैभन्दा धेरै सङ्क्रमितको सङ्ख्या काठमाडौँमा देखिएको छ। काठमाडौँमा १३२, कास्कीमा ९०, सुनसरीमा ८७, चितवनमा ६१, पाल्पामा ५१, रुपन्देहीमा ४७, कञ्चनपुरमा ३७, दाङमा ३२ र भक्तपुरमा ३० वटा सङ्क्रमित भेटिएका छन्।   ईडीसीडीका कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा गोकर्ण दाहालले डेंगुलाई शून्यमा नै ल्याउने र डेंगु…
Read More
गोरखाका स्मरण ढकालको मिर्गौला प्रत्यारोपणका लागि आर्थिक सहयोग हस्तान्तरण

गोरखाका स्मरण ढकालको मिर्गौला प्रत्यारोपणका लागि आर्थिक सहयोग हस्तान्तरण

गोरखा- गोरखाको भिमसेनथापा गाउँपालिका-५ बगुवा निवासी १० बर्षीय स्मरण ढकालको दुबै मिर्गौलामा समस्या देखिएको छ । डाक्टरका अनुसार दुबै मिर्गौलाले काम गर्दैन त्यसैले मिर्गौला प्रत्यारोपणको लागि अहिले आर्थिक सहयोग जुटि रहेको छ । उनको कान्ति बाल अस्पताल काठमाडौंमा निरन्तर उपचार भइरहेको उनका बुबा शंकर ढकालले जानकारी दिनु भयो । जटिल रोग र महंगो उपचार पद्धतिले गर्दा चर्को आर्थिक भार परेकाले सहयोगको याचना गरिएको छ। सबैले आर्थिक मानवीय सहयोग गरिदिनुहुन तथा सम्भावित सहयोगमा समन्वय र पहल गरिदिनुहुन उनले अनुरोध गरेका छन्। युवा समाजसेवी रामचन्द्र पोखरेल मार्फत दैनिक राम्रो आर्थिक संकलन भई रहेको छ भने यता संघसंस्था र विदेशबाट पनि सहयोग प्राप्त…
Read More
आज २०८२ जेठ २५ गते आईतबारको राशिफल

आज २०८२ जेठ २५ गते आईतबारको राशिफल

मेष - आफन्त विपक्षी कित्तामा पुग्दा तपाईंको कामको विरोध हुनेछ। चिसोबाट सचेत बन्नुपर्नेछ। खानपानमा ख्याल नगर्दा रोग बढ्ने जोखिम छ। उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। वृष - आफ्नै बोलीका कारण साथीहरु टाढा हुनसक्छन्। स्वास्थ्यले साथ दिने दिन छ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। स्वदेशको भन्दा विदेश रमझमले मन आकर्षित गर्नेछ। लगानी गरेको भए स्वदेशमा भन्दा विदेशमा फाइदा हुनेछ। मिथुन - दिन समान्य छ। नियमित काम सहजै बन्नेछ। राज्यको तर्फबाट भने भय हुने दिन छ। थोरै बोलेर अगाडि बढ्नु राम्रो हुनेछ। परिवारको साथमा बसेर रमाइलो गर्ने अवसर प्राप्त हुनेछ। छिमेकको शुभकार्य देखेर मन…
Read More
गोरखा रत्ननगर सम्पर्क समाजको तेस्रो भेला रत्ननगरमा सम्पन्न 

गोरखा रत्ननगर सम्पर्क समाजको तेस्रो भेला रत्ननगरमा सम्पन्न 

रत्ननगर - गोरखा रत्ननगर सम्पर्क समाजको तेस्रो भेला रत्ननगरमा शनिबार गरिएको छ। गोरखा जिल्लाबाट बसाइँसराइ गरी रत्ननगर नगरपालिकामा आएर बसेकाहरूको तेस्रो बृहत भेला रत्ननगरमा गरिएको हो । यसअघिको भेलाबाट गठित तदर्थ समितिले संस्था दर्तालगायतका आवश्यक काम सम्पन्न गरिसकेको र छिट्टै प्रथम साधारण सभा तथा अधिवेशन गर्ने तयारी भइरहेको समाजका अध्यक्ष बेद प्रसाद पाण्डेले जानकारी दिए ।   भेलाका प्रमुख अतिथि बागमती प्रदेशका सांसद कृष्ण खनालले गोरखाको ऐतिहासिक महत्त्व स्मरण गर्दै पृथ्वीनारायण शाहले गोरखाबाटै नेपाल एकीकरणको सुरुवात गरेको उल्लेख गरे। उनले संगठित भएर काम गर्दा ठूलो उपलब्धि हासिल गर्न सकिने बताए। यस्तै, वडा नम्बर १० का वडाध्यक्ष कलाधर पौडेलले संस्थामा आवद्ध…
Read More
युके र पोल्याण्ड पठाइदिन्छु भनेर ४२ लाख बढी ठगी गर्ने पक्राउ

युके र पोल्याण्ड पठाइदिन्छु भनेर ४२ लाख बढी ठगी गर्ने पक्राउ

काठमाडौं-   वैदेशिक रोजगारीका लागि युके र पोल्याण्ड पठाइदिने भन्दै रु ४२ लाख ३५ हजार ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ परेकाहरुले सात जनाबाट रु ३२ लाख ३५ हजार र पोखरेलले एक जनालाई पोल्याण्ड पठाउने भन्दै रु १० लाख लिएको खुल्नमा आएको प्रहरीले जनाएको छ। रामेछाप मन्थली नगरपालिका–३ घर भई हाल दक्षिणकाली नगरपालिका–१ बस्ने ४० वर्षीया प्रमिला बरुवाल र पाल्पा माथागडी गाउँपालिका–४ घर भई हाल काठमाडौँ महानगरपालिका–२६ गोङ्गबु बस्ने ३४ वर्षीय मोहन पोखरेल पक्राउ परेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए उनले भने, “विदेशमा आकर्षक तलबको…
Read More
पहिलोपटक बेंग्लोर आइपिएल च्याम्पियन

पहिलोपटक बेंग्लोर आइपिएल च्याम्पियन

काठमाण्डौं-   रोयल्स च्यालेन्जर्स बेंग्लोर पहिलोपटक इन्डियन प्रिमियर लिग (आइपिएल)को च्याम्पियन बनेको छ । अहमेदाबाद रंगशालामा मंगलबार १८औँ संस्करणको उपाधि भिडन्तमा पन्जाब किंग्समाथि ६ रनको रोमाञ्चक जित निकाली बेंग्लोर पहिलोपटक च्याम्पियन बनेको हो । बेंग्लोरका पूर्वकप्तान विराट कोहलीले चौथोपटक फाइनलमा ट्रफी उचाल्न सफल भए । पहिलो ब्याटिङ गरेको बेंग्लोरले २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ९० रनको योगफल बनाएको थियो । प्रत्युत्तरमा पन्जाबले २० ओभरमा सात विकेटको क्षतिमा एक सय ८४ रन जोड्दा बेंग्लोरले बाजी मारेको हो । अन्तिम ओभरमा पन्जाबलाई उपाधि जित्न २९ रनको आवश्यकता थियो । बेंग्लोरबाट जोस हेजलउडले बलिङ गरेका थिए । शशांक सिंहले अन्तिम ओभरमा २२ रन बटुले पनि पन्जाबलाई उपाधि दिलाउन…
Read More
नियमन र व्यवस्थापन नियमावली स्थगन, आन्दोलन फिर्ता

नियमन र व्यवस्थापन नियमावली स्थगन, आन्दोलन फिर्ता

गण्डकी-   गण्डकी प्रदेश सरकारले एक महिनाका लागि ‘राइड सेयरिङ’ नियमावली कार्यान्वयन स्थगन गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहित वार्ता समितिबीचको छलफलपछि एक महिनाका लागि नियमावली कार्यान्वयन नगर्ने निर्णय भएको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका सचिव एवं वार्ता समिति संयोजक कमलकुमार अधिकारीले जानकारी दिए । उनका अनुसार यातायात व्यवसायीहरूलाई वार्ताका लागि पुनः आह्वान गर्ने र सो अवधिभर गण्डकी प्रदेश राइड सेयरिङ ९नियमन र व्यवस्थापन० नियमावली, २०८२ बमोजिमका राइड सेयरिङसम्बन्धी प्रावधानको कार्यान्वयन गर्ने प्रक्रिया स्थगन हुनेछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट मंगलबार सार्वजनिक यातायात बन्दका कार्यक्रम फिर्ता लिई जनजीवन सामान्यीकरण गर्ने वातावरण निर्माणका लागि प्रदेश सरकारलाई पत्र…
Read More
आज २०८२ जेठ २१ गतेको राशिफल

आज २०८२ जेठ २१ गतेको राशिफल

  मेष नयाँ व्यवसाय सुरु गर्ने मौका छ। महत्वपूर्ण काम गरेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। पारिवारिक भेटघाटले प्रसन्नता मिल्नेछ। वृष विशिष्ट व्यक्तित्वको सहयोग जुट्नाले विशेष अवसर पाइने समय छ। दिगो फाइदा हुने काम शुभारम्भ गर्ने अवसर जुट्नेछ। मिथुन आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ। खर्च भए पनि विभिन्न अवसरले पछ्याउनेछन्। मेहनत गर्दा अवसर भने पाइनेछ। कर्कट प्रयत्न गर्दा भाग्यले साथ दिनेछ। परिवारको सहयोगमा महत्वपूर्ण काममा सफलता मिल्नेछ। श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ। सिंह रमाइलो यात्राको अवसर जुट्न सक्छ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन समेत कसिन सक्छ। अप्ठ्यारा कामको बोझ थपिने सम्भावना…
Read More
रत्ननगर–९ नम्बर वडाका स्थानियलाई कर सम्बन्धि सचेतना

रत्ननगर–९ नम्बर वडाका स्थानियलाई कर सम्बन्धि सचेतना

१९ जेठ, रत्ननगर । रत्ननगर ९ मा कर (राजश्व) सम्बन्धि सचेतना कार्यक्रम गरिएको छ । सचेतना कार्यक्रमलाई रत्ननगर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साल, करदाता सेवा कार्यालय, खैरहनीका सुचना अधिकारी चन्द्र अर्याल, रत्ननगर नगरपालिकाका राजश्व शाखा प्रमुख लिलानाथ अर्यालले सहजीकरण गर्नुभएको थियो । कार्यक्रम मार्फत रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले कर भनेको के हो ?, करका प्रकार, नगरपालिकाले कर लगाउन सक्ने कानुनी आधार, रत्ननगर राजपत्र, घरवहाल कर, नक्सापास, चारकिल्ला प्रमाणित, आयश्रोत कर, पर्यटन सेवा कर तथा सरसफाई कर लगायतका विषयमा सहजीकरण गर्नुभएको थियो । करदाता सेवा कार्यालय, खैरहनीका सुचना अधिकारी चन्द्र अर्यालले सोहि कार्यक्रम मार्फत करदाता शिक्षा प्रदान…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.