आज मितिः २०८३ आश्विन १३ गते

देशका हिमाली र पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं-

जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको र देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जानकारी दिएको छ।

विभागका अनुसार आज दिउँसो देशभर आंशिक बादल लाग्नेछ। देशका हिमाली र पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना छ।

त्यसैगरि आज राति, देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्ने तथा तराई भू-भागमा मौसम मुख्यतया सफा रहने छ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.