आज मितिः २०८३ भाद्र १४ गते

धादिङ कृष्णभीरमा सडक भासिएपछि सडक अवरुद्ध

काठमाडौं-

धादिङको कृष्णभीरमा सडक भासिएपछि मुग्लिङ–काठमाडौं सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।

लगातार वर्षाका कारण सडकको ठूलो हिस्सा त्रिशूली नदीतर्फ भासिएपछि दुवैतर्फका सवारीसाधन अलपत्र परेका हुन्। सडकको अवस्था पूर्ण रूपमा क्षतिग्रस्त भएकाले तत्काल एकतर्फी यातायातसमेत सञ्चालन गर्न नसकिएको प्रहरीले जनाएको छ।

सडक विभाग र प्रहरीको टोली घटनास्थलतर्फ गएको र प्रहरीले यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न वा यात्रा स्थगित गर्न आग्रह गरेको छ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.