आज मितिः २०८३ भाद्र १३ गते

यूकेमा रहनु भएकी गायिका भूमिकाले गर्नुभयो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग

काठमाडौं-


अविरल वर्षासँगै आएको बाढीपहिरो र प्राकृतिक विपद्का कारण जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै गायिका भूमिका शाहले आर्थिक सहयोग गर्नु भएको छ।


हाल यूकेमा रहनु भएकी गायिका भूमिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आफूले थोरै रकम राखिएको जानकारी दिनु भयो ।

यस विपद्बाट प्रभावित परिवार तथा समुदायको राहत, उद्धार र पुनःस्थापनामा सहयोग पुर्‍याउन आफूले गर्दै आएको कार्यक्रम स्थगित गरेको र यूकेमा रहनु भएका समाजसेवि तथा व्यवसायीहरुलाई सहयोग गर्न अनुरोध गर्नु भएको छ ।


सामाजिक क्षेत्रमा गीत गाउँदै आफूले पनि तीज गीत निकालेको तर देशको अवस्थाले प्रचार प्रसार नगर्ने र सहयोगको लागि खटिने वहाले बताउनु भयो।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.