आज मितिः २०८३ बैशाख १२ गते

शुक्रबार नेपाली कांग्रेसको संसदीय दलको नेता चयन हुन सकेन

काठमाडौं-

नेपाली कांग्रेसको संसदीय दलको नेताको शुक्रबार हुने भनिएको निर्वाचन स्थगित भएको छ। अर्को मिति भने तोकिएको छैन।

 

दलको नेता सहमतिमा चयन गर्नका लागि उपसभापति विश्व प्रकाश शर्माको नेतृत्वमा सात सदस्य समिति बनाइएको छ।

 

उपसभापति समितिमा पुष्पा भुसाल, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरे, निर्वाचन समितिका संयोजक प्रकाश रसाइली ‘स्नेही’, मुना भुसाल र राजु कटुवाल छन्। दलको नेता सहमतिमा चयन गर्ने प्रक्रिया असफल भएपछि हाललाई स्थगित गरिएको जनाइएको छ।

 

 

 

 

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.