आज मितिः २०८३ बैशाख ६ गते

अत्यधिक मदिरा सेवनले चितवनमा एक महिला मृत फेला

चितवन-

चितवनको राप्ती नगरपालिका–४ राई टोलमा एक महिला मृत फेला परेकी छन् ।

 

अत्यधिक मदिरा सेवन गर्ने स्थानीय ६५ वर्षीय झिम्सी राई आइतवार दिउँसो मृत फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

आइतबार बिहान घरबाट हिँडेकी राई घरबाट करिब ८०० मिटर टाढा मकैबारीमा मृत फेला परेकी हुन् । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

 

 

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.