आज मितिः २०८३ बैशाख ९ गते

सांसद खड्काले हडपेको स्काउटको जग्गा सिल

काठमाडौं-

सांसद दीपक खड्काले हडपिएको जग्गा बिहीवार काठमाडौँ प्रशासनले सिल गरेको छ।

 

गृहमन्त्री रवि लामिछानेको निर्देशनमा काठमाडौँ प्रशासनको टोलीले बिहीवार राति सिल गरेको हो। कांग्रेस सांसद दीपक खड्काले उक्त जग्गा हडपेका थिए।

 

नेपाल स्काउट, केन्द्रीय कार्यालयको लैनचौरस्थित ३ रोपनी जग्गालाई नै सिल गरिएको गृहमन्त्री लामिछानेको सचिवालयले जनाएको छ।

खड्काले स्काउटका जग्गा र भवन नियन्त्रणमा लिएर १५ वर्षदेखि अन्य व्यापारिक संस्थालाई भाडामा दिएको बताइएको छ।

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.