आज मितिः २०८३ बैशाख ९ गते

स्रोत नखुलेको १४ लाखसहित धनबहादुर पक्राउ

सर्लाही-

प्रहरीले सर्लाहीबाट स्रोत नखुलेको १४ लाख १० हजार रुपैयाँ नगद बरामद गरेको छ।

सर्लाही लालबन्दी-१४ स्थित लखन्देही खोलामा प्रहरी चौकी पथ्थरकोटबाट खटिएको गस्ती टोलीले स्रोत नखुलेको रकमसहित एक जनालाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी दयानिधी ज्ञवालीले प्र.२/०३/०११ प ८३५७ नम्बरको २२० सिसीको पल्सर मोटरसाइकलमा अवैध रूपले स्रोत नखुलेको १४ लाख १० हजारसहित धनबहादुर पाख्रिनलाई पक्राउ गरिएको बताए।

 

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.