आज मितिः २०८३ बैशाख ८ गते

साँगेतिक माहोलमा रमाउँदै बेलायतमा भूमिका शाह

चितवन-

बेलायतमा निकै लामो समय देखि नेपालीहरु विभिन्न पेशा, व्यवसाय, अध्ययनमा रमाई रहेका छन् । आफ्नो भाषाको पनि उत्तिकै महत्व छ त्यहाँ । अझ साँगेतिक क्षेत्रमा अगाडि रहेको पाईन्छ बेलायतमा ।

यहि माहोलमा लोकदोहोरी , आधुनिक , पप , गीत गाउन , लेख्न, सङ्गीत क्षेत्रमा निकै लामो समय देखि लागि परेकि गायिका भूमिका शाह यति बेला बेलायतमा रहेकि छन् । बेलायतका विभिन्न संघसंस्थाको साँगेतिक माहोलमा भूमिका शाह दौडी रहेकि छन् । सामाजिक क्षेत्रमा पनि योगदान दिंदै आएकी गायिका शाहको यो पाचौ पटक साङेतिक यात्रामा रहेकि हुन् ।

उनि सन् २०१९ देखि हाल सम्म निरन्तर बेलायतको कार्यक्रममा उपस्चिति जनाएकी छन् । चितवनमा जन्मिएर काठमाडौंलाइ कर्म थलो बनाउदै आएकी स्पष्ट र सत्यबोल्ने निडर गायिकाको रुपमा चिनिन्छन् शाह ।

विभिन्न विधामा उनि पोख्त पनि छन् ।उनले उद्दार न्युज डटकमको यूट्यूव च्यानल मार्फत लोक तथा दोहोरी कलाकारको अन्तर्वाता पनि गर्दै आएकी छन् ।

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.