आज मितिः २०८३ असार ४ गते

रवि भट्ट

1058 Posts
प्रेस सेन्टर चितवनको जिल्ला अध्यक्षमा राजेन्द्र आचार्य चयन

प्रेस सेन्टर चितवनको जिल्ला अध्यक्षमा राजेन्द्र आचार्य चयन

भरतपुर - प्रेस सेन्टर चितवन नेपालको अध्यक्षमा राजेन्द्र आचार्य चयन भएका छन् । आइतबार सम्पन्न सेन्टरकाे वार्षिक साधारण सभा तथा छैठौं अधिवेशनले आचार्यकाे नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। उपाध्यक्षमा नवीन बाबु मरहटठा र महिला उपाध्यक्षमा दिप्ती विश्वकर्मा चयन भएका छन्। अन्य पदाधिकारीमा सचिव सुरेन कुँवर, सहसचिव हिरालाल गुरुङ र खुल्लातर्फ सहसचिव अनिल भट्टराई छन्। कोषाध्यक्षमा सुनिल पराजुली चयन भएका छन्। सदस्यहरूमा प्रमिता भण्डारी, सन्तोष विश्वकर्मा, राजकुमार देउजा, कमलराज ढकाल, सुजन खनाल, विशाल अमगाईसहित दुईजना थप गरी कुल १५ सदस्य सर्वसम्मत रूपमा निर्वाचित भएका छन्।   महानगर कमिटीमा अध्यक्ष किशोर चन्द्र सापकोटा, उपाध्यक्ष रबिनचन्द्र अधिकारी, सचिव आयुष न्यौपाने, कोषाध्यक्ष सुमन…
Read More
दिनानुदिन देवघाट महामहोत्सवमा बढ्दो छ भक्तजनको घुइँचो

दिनानुदिन देवघाट महामहोत्सवमा बढ्दो छ भक्तजनको घुइँचो

चितवन - देवघाट महामहोत्सवमा दैनिक भक्तजनको आगमन बढ्दो छ । माघे सङ्क्रान्तिदेखि सुरु भएको महामहोत्सव माघ महिनाभर चल्नेछ ।         धार्मिक, सांस्कृतिक र आध्यात्मिक दृष्टिले महत्वपूर्ण मानिने यो महोत्सवको देशविदेशका श्रद्धालु भक्तजनको विशाल उपस्थितिमा नेपाल सन्त समाजका अध्यक्ष १००८ स्वामी ज्ञानानन्द सरस्वतीजी महाराजले उद्घाटन गर्नुभएको थियो ।
Read More
रेल दुर्घटनामा परी निधन भएका नेपालीको पहिचान  काठमाडौँ(

रेल दुर्घटनामा परी निधन भएका नेपालीको पहिचान काठमाडौँ(

काठमाडौँ- भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा परी निधन भएका नेपालीको पहिचान खुलेको छ । परराष्ट्र मन्त्रालयले रेल दुर्घटनामा परी सात नेपालीसहित १२ जनाको निधन भएको जनाएको छ । दुर्घटनामा परी आफन्त गुमाएका शोकाकूल परिवारप्रति सरकारले गहिरो समवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । मन्त्रालयका अनुसार निधन हुनेमा कैलालीका कमला नवीन भण्डारी ९वर्ष ४३०, लछिराम पासी ९वर्ष ४०० छन् । यस्तै अछामका चार जनाको निधन भएको छ । हिन्दुराम विश्वकर्मा ९वर्ष ११० नन्दराम पद्य विश्वकर्मा ९४४ वर्ष०, मैसारा कामी विश्वकमा० ९४२ वर्ष० र जोक्ला उर्फ कला कामी ९ ६० वर्ष० छन् । त्यस्तै बाँकेका ३२ बर्षीय राधेश्याम राधको…
Read More
भरतपुरको ग्रीनल्याण्ड पब्लिक स्कुललाई प्रोस्पेरिटी नेपाल अवार्ड

भरतपुरको ग्रीनल्याण्ड पब्लिक स्कुललाई प्रोस्पेरिटी नेपाल अवार्ड

चितवन -   चितवनको भरतपुरमा रहेको ग्रीनल्याण्ड पब्लिक स्कुलले ‘प्रोस्पेरिटी नेपाल अवार्ड २०२५’ प्राप्त गरेको छ । लाइफ एशोसिएसन एपीयस इटलीले हरेक वर्ष खुशीको मार्ग अन्तर्गत विभिन्न अवधारणमा गरिएको कार्य सम्पादनको मूल्याङ्कनको आधारमा विद्यालयलाई प्रदान गर्ने अवार्ड यस वर्ष ग्रीनल्याण्ड पब्लिक स्कुलले प्राप्त गरेको हो ।   विद्यालयलाई उक्त अवार्ड सँगै विद्यालयका प्राचार्य इन्दिरा कार्कीलाई समेत ‘एप्लाइड काइन्डनेस’ शीर्षकमा मानार्थ डिग्री प्रदान गरिएको छ । उक्त कार्यक्रममा आगामी वर्ष २०२६ का लागि प्रोस्पेरिटी नेपाल अवार्ड २.० समेत घोषणा गरिएको छ ।   चितवनको प्रमुख शैक्षिक संस्था ग्रीनल्याण्ड पब्लिक स्कूलले आफ्नो स्थापनादेखि नै गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । विद्यालयले…
Read More
सार्वजनिक लेखा समितिले माग्यो सिमेन्टको मूल्य बढेकोमा सात दिनभित्र कारण पेस 

सार्वजनिक लेखा समितिले माग्यो सिमेन्टको मूल्य बढेकोमा सात दिनभित्र कारण पेस 

काठमाडौं- सङ्घीय संसद् प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले सिमेन्टको मूल्य बढेको विषयमा विस्तृत अध्ययन गरी सात दिनभित्र कारण पेस गर्न सरकारलाई निर्देशन दिएको छ ।     लेखा समितिको बुधबारको बैठकको निर्णय सुनाउँदै सभापति ऋषिकेश पोखरेलले भने, “सिमेन्टको मूल्यवृद्धिले निर्माणको लागतसमेत बढेको तथा यस्तो मूल्यवृद्धि अस्वभाविक देखिएकाले सम्बन्धित मन्त्रालयले हस्तक्षेप गर्नुपर्ने देखिन्छ । के कति कारणले मूल्य बढेको हो भनेर अध्ययन विश्लेषण गरी सात दिनभित्र पेस गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई यो समिति निर्देशन गर्दछ ।”   त्यस्तै उपभोग्य वस्तुमा मूल्य निर्धारण प्रणाली विकास गरी कार्यान्वयन ल्याउन पनि समितिले निर्देशन दिएको छ । उद्योगमा अहिले पनि १२ घण्टासम्म लोडसेडिङ भएको…
Read More
प्रहरीले खोस्यो मेयर हर्क साम्पाङको गाग्री

प्रहरीले खोस्यो मेयर हर्क साम्पाङको गाग्री

काठमाडौँ -   धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङको गाग्री काठमाडौँमा प्रहरीले खोसेको छ ।   धरानवासीको खानेपानीको समस्या समाधान गर्न माग गर्दै उनी प्रतीकात्मक विरोधस्वरुप गाग्री बोकेर काठमाडौँ आएका थिए । मंगलबार गाग्री बोकेरै सिंहबार पस्न लाग्दा उनको गाग्री प्रहरीले खोसेको हो ।   साम्पाङ खानेपानी मन्त्रीलाई भेट्नका लागि सिंहदरबार पुगेका छन् । मंगलवार बिहान उनी रित्तो गाग्री बोकेर सिंहदरबार प्रवेश गर्न लाग्दा प्रहरीले खोसेर मात्र भित्र पठाएको हो । सिंहदरबार दक्षिण प्रवेश द्वारमा प्रहरीको निगरानी बढाइएको छ । मेयर साम्पाङले धरानवासीको खानेपानीको समस्या दीर्घकालीन समाधान गर्न माग गर्दै आएको भए पनि संघ सरकारले उनको माग सम्बोधन गर्न सकेको छैन…
Read More
सकियो खिचरा महोत्सव : एकलाख बढीले गरे अवलोकन

सकियो खिचरा महोत्सव : एकलाख बढीले गरे अवलोकन

खैरहनी - पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नं ५ गौचरणमा आयोजना गरिएको १०औं खिचरा महोत्सव सोमबार सकिएको छ । माघी पर्वको अबसर पारेर थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ ले महोत्सवको आयोजना गरेको हो ।   पुुस २९ गतेबाट सुरु भएको सो महोत्सवको एक लाख ५ हजारले अबलोकन गरेको महोत्सव मुल समारोह समितिका संयोजक रामेश्वर चौधरीले जानकारी दिए । १५० वटा स्टल रहेको सो महोत्सव परिसरमा थारु समुदायको मिनी थारु गाउँ, परम्परागत खाना घोंगी र चिचर प्रतिमा निर्माण गरिएको संयोजक चौधरीले बताए ।   महोत्सव परिसरमा निर्माण गरिएको मिनी थारुगाँउ घोंगी र चिचर प्रतिमा आर्कषणको केन्द्र बनेका थिए ।…
Read More
प्रहरीले चितवनमा एक युवकलाई निर्घात कुटपिट गरे, नियम अनुसार कारबाही हुने

प्रहरीले चितवनमा एक युवकलाई निर्घात कुटपिट गरे, नियम अनुसार कारबाही हुने

चितवन - चितवनको भरतपुर महानगरपालिकाको बाइपास सडकखण्डमा प्रहरीले एक जना युवकमाथि निर्घात कुटपिट गरेका छन् । कुटपिटको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भए पछि प्रहरी माथि छानबिन भएको छ ।   चेकिङमा बसेका प्रहरीले ‘माथिको पावर देखाएको’ भन्दै लात्तीले हानेर लडाएर फेरि पनि लात्तैलात्ताले हानेका छन् । प्रहरीले बाइपास सडकखण्डमा रातिको बेलामा मोटरसाइकल चेकिङ गरिरहेको भिडियोमा देखिन्छ । त्यहीबेला प्रहरीले ‘फोन गर्ने रु’, ‘माथिको पावर देखाउने रु’ भन्दै एक युवकलाई कुटपिट गरेको देखिन्छ ।   प्रहरीबाट जोगिन ती युवक अलि पर भाग्न खोज्छन् । तर प्रहरी पछि लाग्दै लात्तीले हानेर बिजुलीको पोल छेउँमा लडाउँछन् । ती युवक लडिसकेपछि पनि उनले गाली…
Read More
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी अध्यादेश पारित नहुने राजेन्द्र पाण्डेको दाबी

गैरआवासीय नेपाली नागरिकतासम्बन्धी अध्यादेश पारित नहुने राजेन्द्र पाण्डेको दाबी

अस्ट्रेलिया- नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले गैरआवासीय नेपाली नागरिकतासम्बन्धी सरकारले हालै ल्याएको अध्यादेश पारित नहुने दाबी गरेका छन्। मञ्चले अस्ट्रेलियाको सिड्नीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पाण्डेले अध्यादेश गलत तरिकाले आएको हुनाले पास नहुने बताएका हुन्। उनले आफू सदस्य रहेको राज्य व्यवस्था समितिमा पनि अध्यादेश प्रस्तुत हुने भएकोले त्यसमा खुलेर विरोध गर्ने समेत स्पस्ट पारे। म पनि सहभागी भएर बनाइएको गैर आवासीय नेपाली सम्वन्धी कानुनमा राजनीति बाहेक आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्राप्त गर्ने स्पष्ट उल्लेख भए पनि गलत बाटोबाट आएको यो अध्यादेश पारित हुने कुरै हुन्न,ु उनले भने,ु तपाईँहरु ढुक्क हुनु सत्ता साझेदार दलसमेत सहमति…
Read More
चितवन समाज युकेद्वारा झुवानी माविका विपन्न विद्यार्थीलाई सहयोग  

चितवन समाज युकेद्वारा झुवानी माविका विपन्न विद्यार्थीलाई सहयोग  

चितवन -   पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं ५ स्थित झुवानी माविका दृष्ट्रिविहीन सहित विपन्न परिवारका विद्यार्थीहरुलाई शैक्षिक सहयोग गरिएको छ । चितवन समाज युकेले सो विद्यालयमा सात जना दृष्ट्रिविहीन सहित १११ जना विद्यार्थीहरुलाई पोसाक तथा झोला प्रदान गरेको हो ।   चितवन समाज युकेका पूर्व कोषाध्यक्ष तथा चितवन समाज लण्डनका संयोजक झलक सुवेदीको पहलमा १ लाख ३० हजार बराबरको स्कुल पोसाक र झोला वितरण गरिएको हो । विद्यालयमा आयोजिक एक औपचारिक कार्यक्रमका बीच वडाध्यक्ष बालकृष्ण चापागाईँ, विद्यालयका अध्यक्ष कृष्णप्रसाद खतिवडा र चितवन समाज लण्डनका संयोजक झलक सुवेदीले विद्यार्थीहरुलाई उक्त सामग्री हस्तान्तरण गरेका थिए । चितवन समाज लण्डनका संयोजक…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.