आज मितिः २०८३ बैशाख ११ गते

चितवनमा बस र इभी माइक्रोबस ठोकिँदा ७ जनाको मृत्यु 

चितवन –

चितवनको राप्ती नगरपालिका–३ डडुवा क्षेत्रमा भएको एक भयानक सवारी दुर्घटनामा सात जनाको ज्यान गएको छ। इभी माइक्रोबस र यात्रुवाहक बस एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो।

 

 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार बिहान भएको उक्त दुर्घटनामा पाँच जनाको घटनास्थलमै मृत्यु भएको पुष्टि गरिएको छ भने अहिलेसम्म सात जनाको ज्यान गएको र अन्य घाइतेहरुको उद्धार गरी उपचारका लागि भरतपुरतर्फ लगिएको छ। मृतकमध्ये अधिकांश इभी माइक्रोमा सवार रहेका यात्रु भएको अनुमान गरिएको छ।

मृत्यु हुनेमा गर्ववती महिला पनि परेकी छन् ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.