आज मितिः २०८३ बैशाख ५ गते

कर्णालीमा प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौं –

 

आज ‘देउडा पर्व’का अवसरमा कर्णाली प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ।

कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आइतबार एक सूचना जारी गरी साउन १ गते सार्वजनिक बिदाको घोषणा गरेको हो।

 

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.