आज मितिः २०८३ बैशाख ९ गते

लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

चैत, २० मंगलबार

काठमाण्डौ –

वैदेशिक रोजगार विभाग ताहाचलमा कार्यरत लेखापाल विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । ताहाचलमा कार्यरत लेखापाल प्रमोद निरौलाविरुद्ध विशेष अदालतमा सोमबार भ्रष्टाचार मुद्दा दायर भएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लेखापाल निरौलालाई १५ हजार रुपैयाँ घुस लिएको अवस्थामा पक्राउ गरेको थियो । उनलाई भ्रष्टाचार निवारण ऐनअनुसार बिगो र कैद जरिबानाको माग गरेको अख्तियारले जनाएको छ ।

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.