आज मितिः २०८३ कार्तिक ८ गते

मनोरञ्जन

अमितको ‘रुपै तिम्रो’ सार्वजनिक

अमितको ‘रुपै तिम्रो’ सार्वजनिक

नव उदीयमान गायक अमित रसाईलीको आवाजमा रहेको गीत ‘रुपै तिम्रो’ वर्ल्ड वाइड रिलिज भएको छ । राइट ट्युन इन्टरटेन्मेन्ट युट्युब च्यानलबाट रिलिज गरिएको गीतको देवेन्द्र बरालले सङ्गीत गरेका हुन भने शब्द रचना किरण भुजेलको रहेको छ । याकुब तामाङ्को सङ्गीत सम्योजन रहेको गीतको म्युजिक भिडियोको निर्देशन निकेश खड्काले गरेका हुन । भ्वाईस अफ नेपाल सिजन ५ मा समेत सहभागी भएका रसाईलीको यो भ्वाईस अफ नेपाल पछिको पहिलो रेकर्डेड गीत हो। निमेष जङ्ग थापा र प्रियना थापाको मुख्य अभिनय रहेको म्युजिक भिडियोको क्यामरा पर्सन उत्तम हुमागाई हुन भने बिकास धमलाले सम्पादन गरेका हुन । होराइजन रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीत रेशम…
Read More
सुस्मा बराइली संखुवासभा आइडलको १५ मा

सुस्मा बराइली संखुवासभा आइडलको १५ मा

युवराज रसाईली / धनकुटा सुस्मा बराइली संखुवासभा आइडलको राउन्ड १५ मा उक्लिन सफल भएकीछिन् । १५औं राउन्डको लागि अडिसन संखुवासभाको गोला बजारमा सुरु भएको हो । संखुवासभा आइडलमा भोट र निर्णायकहरुको भन्दा पनि पब्लिक सपोर्टको पकड जम्दै गएको छ। विभिन्न सामाजिक सन्जाल र कलाकारले पनि सुस्मालाई साथ दिएका छन् । उनलाई अहिलेबाट नै काठमाडौंमा गीत रेकर्डिङको बोलावट आएको जनाएकि छिन् । आवाजकी धनि उनिले साथ दिने समस्त सङ्गीत प्रेमी दाजुभाइ तथा दिदी बहिनीमा शुभकामना व्यक्त गरेकि छन् । उनले ईसेवा मार्फत सबैसंग भोटको अपिल गरेकिछन् ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.