भुमिका शाहको रोधी घरमा भेट भयो मायालाई सार्बजनिक भएको छ । शाहको शब्द, लय , स्वर, निर्देशन अनि अभिनयमा रहेको यो गित यूट्युबमा हेर्न सकिन्छ । https://www.youtube.com/watch?v=MXMiwzfEmpI
चितवन- लक्की मिडिया हाउस चितवनले बागलुङमा चैते दसैँ मेलाको अवसरमा सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की ‘लक्की’ ले ‘मौलिक लोक संस्कृतिको पहिचान, स्रष्टालाई प्रोत्साहन र सम्मान’ गर्नका लागि मेलाको आयोजना गरिएको बताउनुभयो । चैते दसैँ मेलामा आयोजना गरिने सांस्कृतिक कार्यक्रमलाई सफल पार्नका लागि मिडिया हाउसले चितवनबाट भेटघाट तथा अन्तक्रिया कार्यक्रम गर्न लागेको कार्कीले जानकारी दिनुभयो । लोक संस्कृतिसँग सम्बन्धित एवं गीत तथा संगीतको क्षेत्रमा काम गरेका विभिन्न व्यक्ति तथा संघरसंस्थासँग भेटघाट गरेर अन्तरक्रिया गर्न लागिएको कार्कीको भनाइ छ । भेटघाटका क्रममा बाग्लुङको प्रसिद्ध धार्मिकस्थल कालिका भगवती मन्दिरको पर्यटन प्रवर्द्धन, संस्कृतिको संरक्षण तथा परम्पराको निरन्तरता…
चितवन । गायक भुवन थापा मगरको स्वरमा ‘ सानु तिमिलाई ’ गीतको भिडियो गायक मगरको अफिसियल युट्युब मार्फत सार्वजनिक गरिएको छ । डि पी खनाल / शंकर थापा स्माईलको सब्द तथा संगीत रहेको ‘ सानु तिमिलाई ’ को संगीत संयोजन विश्व अधिकारीले गरेका हुन् । वैदेशिक रोजगारमा गएको प्रेमीको पर्खाइमा बसेको प्रेमिकालाई नेपाली समाजमा अन्य पुरुषले माया जालमा पार्न खोज्दा पनि आफुलाई सम्हालेको प्रेमिकाको कथा भिडियोमा देख्न पाईन्छ। अभिनयमा न्यु सागर लामा , बबिता पोख्रेल र आशिस भुजेललाई देख्न सकिन्छ । उक्त्त गीतको भिडियोमा सुबिन गोदारको छायांकन ,राकेश दाहालको सम्पादन तथा कलर , कुमार के.सी.को रेकर्डिङ्ग , अशोक महर्जनको…
चितवन- चितवनको चिसो मौसमसंगै चितवन सेवा समाजले आपसि सद्भाव बढाउँदै वनभोज तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । चितवनेहरुको साझा र छाता संस्था चितवन सेवा समाज अन्तर्राष्ट्रीय समन्वय समिति नेपालले गत शनिवार रमाईलो वनभोज तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको हो । चितवन सेवा समाज अन्तर्राष्ट्रीय समन्वय समिति नेपालका केन्द्रीय अध्यक्ष दिपक गौतमले आफ्नो लेख रचना वाचन गरी कार्यक्रम सुरु गरिएको थियो । बनभोज कार्यक्रमका संयोजक तथा संस्थाका वरिष्ठ उपाध्यक्ष लालबहादुर भट्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न राष्ट्रबाट आउनु भएका संस्थाका पदाधिकारीहरु लगायत उपस्थितिलाई धन्यवाद तथा स्वागत गर्नु भयो । महासचिव बालकृष्ण पौडेलले संञ्चालन गर्नु भएको उक्त कार्यक्रममा अध्यक्ष दीपक गौतम, संरक्षक…
मानिसका धेरै सपनाहरु हुन्छन् ती सपनाहरु सबै पू्रा भने हुदैनन् । केहीका भने सोचेको सपना भन्दा फरक भई दिँदा निराशामा परिणत हुन्छन् मान्छे । तर लगातार आफ्नो सपना साकार पार्न संघर्ष गर्ने मानिस सफल भएर छोड्छ नै । यसको उदाहरणमा पर्छन खैरहनी नगरपालिका चितवनका आशिष पुरुष । विद्यालयको अध्ययनबाट नै कलाकार बन्छु भनेका आशिष निकै संघर्ष गर्दै अहिले पनि अघि बढि रहेका छन् । विद्यालयमा विभिन्न साँस्कृतिक कार्यक्रममा भाग लिने, मञ्चमा नाटकहरु प्रस्तुत गर्ने आशिषले काठमाण्डौंमा निकै लागि परे । कलेज पनि पढ्नु पर्ने र कलाकारीतामा पनि जम्नु पर्ने भएकोले आर्थिक अभावमा उनि रुमल्लिन थाले । विकल्पमा विदेश गएर आर्थिक…
चितवन- बेलायतमा निकै लामो समय देखि नेपालीहरु विभिन्न पेशा, व्यवसाय, अध्ययनमा रमाई रहेका छन् । आफ्नो भाषाको पनि उत्तिकै महत्व छ त्यहाँ । अझ साँगेतिक क्षेत्रमा अगाडि रहेको पाईन्छ बेलायतमा । यहि माहोलमा लोकदोहोरी , आधुनिक , पप , गीत गाउन , लेख्न, सङ्गीत क्षेत्रमा निकै लामो समय देखि लागि परेकि गायिका भूमिका शाह यति बेला बेलायतमा रहेकि छन् । बेलायतका विभिन्न संघसंस्थाको साँगेतिक माहोलमा भूमिका शाह दौडी रहेकि छन् । सामाजिक क्षेत्रमा पनि योगदान दिंदै आएकी गायिका शाहको यो पाचौ पटक साङेतिक यात्रामा रहेकि हुन् । उनि सन् २०१९ देखि हाल सम्म निरन्तर बेलायतको कार्यक्रममा उपस्चिति जनाएकी छन् ।…
रत्ननगर । चितवनकाे पर्यटकीय नगरी साैराहामा यही माघ १८ गतेबाट सुरु हुने सौराहा दक्षिण एशियाली चलचित्र महोत्सवकाे तयारी तीब्र पारिएकाे छ । क्याराभान नेपालकाे आयाेजनामा रत्ननगर वडा नंं ७ चित्रसारी खेल मैदानमा उक्त महाेत्सव हुँदैछ । आयाेजक संस्थाले शनिबार रत्ननगरमा पत्रकार सम्मेलनकाे आयाेजना गरी महाेत्सवकाे तयारी तीब्र पारिएकाे जनाएकाे छ । नेपाली चलचित्रकाे विकास र साैराहा सहित चितवनकाे पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले अन्तराष्ट्रिय स्तरकाे चलचित्र महाेत्सवकाे आयाेजना गरिएकाे क्याराभान नेपालका अध्यक्ष तथा चलचित्र निर्देशक विमल पाैडेलले बताए । समृद्धिको पूर्वाधार, पर्यटनको आधार' भन्ने मुल नाराका साथ नेपाली चलचित्र र चलचित्रको माध्यमबाट चितवन सहित नेपालको पर्यटन विकासको लागि अन्तरष्ट्रिय स्तरको चलचित्र…
चितवन- बेलायतमा निकै लामो समय देखि नेपालीहरु विभिन्न पेशा, व्यवसाय, अध्ययनमा रमाई रहेका छन् । आफ्नो भाषाको पनि उत्तिकै महत्व छ त्यहाँ । अझ साँगेतिक क्षेत्रमा अगाडि रहेको पाईन्छ बेलायतमा । यहि माहोलमा लोकदोहोरी , आधुनिक , पप , गीत गाउन , लेख्न, सङ्गीत क्षेत्रमा निकै लामो समय देखि लागि परेकि गायिका भूमिका शाह यति बेला बेलायतमा रहेकिbenetton shop online ricambi stufe cs thermos adidas zx flux adv asym white brandon aiyuk youth jersey como saber si un levis es de hombre o mujer ako zrestaurovat bicykel westie nyaklánc aiyuk jersey new balance the original 608 obuv sabatky jayden daniels…
चितवन- नेपालको यो चिसो मौसमसंगै पारिवारीक वा संघसंस्थाको बनभोज जानेक्रम बढि रहेको छ । विभिन्न पार्क, सामूदायिक बनका वनभोज स्थलहरु यतिबेला खचाखच र नाचगानले रमाईलो भई रहेको छ । यसै क्रममा चितवनेहरुको साझा र छाता संस्था चितवन सेवा समाज अन्तर्राष्ट्रीय समन्वय समिति नेपालले पनि रमाईलो डाँडामा नै रमाईलो वनभोज तथा भेटघाट कार्यक्रम राखेको छ । समाजले यहि माघ २० गते नवलपरासीको मौलाकालिका स्थित रमाईलो डाँडामा कार्यक्रमको आयोजना गर्ने भएको हो । शनिबार विहान ७ बजे संस्थाको केन्द्रीय कार्यालय भरतपुर १२ हुलाक चोकमा जम्मा भएर कार्यक्रम स्थल जाने चितवन सेवा समाज अन्तर्राष्ट्रीय समन्वय समिति नेपालका केन्द्रीय अध्यक्ष दिपक गौतमले जानकारी दिनुभयो…
नव उदीयमान गायक अमित रसाईलीको आवाजमा रहेको गीत ‘रुपै तिम्रो’ वर्ल्ड वाइड रिलिज भएको छ । राइट ट्युन इन्टरटेन्मेन्ट युट्युब च्यानलबाट रिलिज गरिएको गीतको देवेन्द्र बरालले सङ्गीत गरेका हुन भने शब्द रचना किरण भुजेलको रहेको छ । याकुब तामाङ्को सङ्गीत सम्योजन रहेको गीतको म्युजिक भिडियोको निर्देशन निकेश खड्काले गरेका हुन । भ्वाईस अफ नेपाल सिजन ५ मा समेत सहभागी भएका रसाईलीको यो भ्वाईस अफ नेपाल पछिको पहिलो रेकर्डेड गीत हो। निमेष जङ्ग थापा र प्रियना थापाको मुख्य अभिनय रहेको म्युजिक भिडियोको क्यामरा पर्सन उत्तम हुमागाई हुन भने बिकास धमलाले सम्पादन गरेका हुन । होराइजन रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीत रेशम…